Tuesday, July 10, 2007

पाठक प्रतिक्रिया

नेपाली साहित्यको विकासमा पाइला बढाएकोमा बधाई कविता कुसुम । सफलताको शुभाकामना छ । मलाई यसको अस्तित्व भएको थाहा थिएन । तर कतैबाट निम्तो पाएँ । यसलाई स्वीकार गरेर कविता कुसुमको निम्तो स्वीकार गरी मैले पनि कविता पठाएको थिए । प्रकाशित भएछ । कविता कुसुमको प्रस्तुति प्रभावकारी छ, पेजको लेआउट पनि राम्रो देखिन्छ । पक्कै पनि यसले साहित्यको सेवामा प्रभावकारी कदम बढाइरहने छ । म पनि लगातार यसलाई रचना पठाइरहने प्रण गर्दछ । तपाईहरुको प्रयासलाई साधुवाद ।मेरो सल्लाह के छ भने यसमा प्रकाशित रचनाहरु करिब त्रैमासिक रुपमा संकलन गरेर किताबको रुपमा प्रकाशित होवोस् । यसले अझ साहित्यको सबृद्धिका बाटो बनाउने छ । किनकि धेरै सानो संख्यामा मात्र मानिसको पहुच इण्टरनेटमा छ हालसम्म नेपालमा । धन्यवाद ।

शुभेच्छुक
रोशन सुवेदी
कोटेश्वर, काठमाण्डौं
मोबाइलः९८४१२९१७७४
------------------------------------------------------------------------------
Thank you for your information. I got it.
kishor pahadi
------------------------------------------------------------------------------
Dear all with Kavitakusum,
Keep it up..thanks
Raju Tuladhar
------------------------------------------------------------------------------
Thanks for the link to a new blog full of beautiful peoms.I must declare-A great work! At this point of time, when the poems are written a lot and by a lot, but read the least- the need of a blog likeyours with a variety of beautiful poems was must.You people in HK, being away from homeland-doing this job is really great.I also hope to send my poems gradually in the days to come.I wish all the best.
Regards,
Chandra Gurung from Ktm Nepal
------------------------------------------------------------------------------
Dear,
Good news ! keep it continue.
Krishna Bajgai
Brussels, Belgium
-------------------------------------------------------------------------------
प्रिय मित्रहरु,
कविता कुसुम देख्ने बित्तिकै हौसिएर बाटोमा लेखेको एउटा टुक्रा पठाउँदैछु।
सरोज धिताल

7 comments:

अनल साहित्य घर said...

मेरो जिमेल ठेगानामा कविता कुसुम को निम्तो पाएँ । खुशी लाग्यो र त्यसको लागि धन्यवाद । काव्य साहित्यको उठानको लागि यो एकदमै सराहनिय प्रयास हो भन्ने लाग्छ । आगामी दिनमा यसले अझ सशक्त रुपमा प्रस्तुत हुन सकोस भन्ने कामनाको साथै सम्पूर्ण साहित्य सर्जक तथा अनुरागीहरुलाई यस प्रयासमा सहभागी हुन अनुरोध गर्दछु ।
केदार श्रेष्ठ,(धदिङ्ग)

Unknown said...

jaba dharrti ma kalam samaune hatt haru majbut bandai jannchhan taba kabitakusum jasta website bandachhan i am really appreciate with this site and i wish on the future this site would have million of peoples feelings and thoughts. congratulations....

bj banatwa rai

साहित्यसंगम said...

हामीलाई धेरै खुशी लाग्छ किनकी यो वेबसाईट ले धेरै नेपाली साहित्यकारहरुलाई एकत्रित गर्ने अबसर दिएकोमा र म सधैं यो वेबसाईटको उत्त-रोत्तर प्रगतिको कामना गर्दछु भोजपुरे ब्लग परिवार

RabinRenu said...

यो ब्लगको layout, content को गुणस्तर अति नै प्रशंसनीय छ,तपाईंको श्रृजना उर्जालाई मेरो सम्मान । मलाई यसको जानकारी दिनुहुने कवि एक्ले दाइलाई धन्यवाद।

kedar said...

hello and namaskar

kina hola ajavoli naya kabita haru padna napayeko?

sngkeet

friendlyniraj said...

शुभकामना
सुस्वास्थ्य एवं दीर्घायुको शुभकामना
शुभकामना
सुख, समृध्दि र प्रगतिको शुभकामना

दशैँले दशा कटोस् भन्ने
दशैँको शुभकामना
दीपावलीले अँध्यारो हटोस् भन्ने
तिहारको शुभकामना
नयाँ वर्षले नयाँ नेपाल बनाओस् भन्ने
नयाँ वर्ष (New Year) को शुभकामना

भोका पेटले खाना पाओस्
नांगा आङले नाना पाओस्
बासविहिन नहोस् कोही
सबले ओत लाग्ने छाना पाओस्
हार्दिक शुभकामना
मंगलमय शुभकामना


vistit
http://merosirjana.blogspot.com/

NKM said...

I think www.kavitakusum.blogspot.com
has a pop up. Did you put it?