Saturday, July 7, 2007

सम्पादकीय

कविता कुसुम नेपाली कविताको आफ्नै फूलवारी हो । अन्य विधा भन्दा सशक्त विधा मानिएको काव्य विधा अत्यान्तै लोकप्रिय पनि छ नेपाली साहित्यनुरागीहरुको लागि । नेपाल तथा संसार भर छरीएर रहेका कवि तथा कवियत्रिहरुलाई एकै मन्चमा राख्ने यो व्लग साइटको मुख्य ध्येय हो । र नेपाली कवितालाई व्लग मार्फत संरक्षण सम्वर्दन गर्ने हामी सवै साहित्यनुरागी तथा लेखक वर्गको दायित्व पनि हो । तसर्थ हामीले विदेशमा रहेर पनि यो कार्यलाई अगाडी वढाउने जमर्को गरेका छौ ।लेखक तथा पाठक वर्गले आफ्नै स्थानमा रहेर हामीलाई सहयोग गर्नुहुनेछ भन्ने अपेक्षा लिएका छौ । धन्यवाद

1 comment:

Iswor Chamling said...

Hastema haise... kalagi hami sada tatpar rahane chhau....

jay jay Prawas ....
jay jay Nepal